शनि विश्वकर्माको पहिलो गीत ‘झुम्का झलक्कै’ सार्वजनिक (भिडियो)


काठमाडौं, ४ भदौ : नेपाल लोकस्टार विजेता शनि विश्वकर्माको आवाजमा रहेको गित झुम्का झलक्कै म्युजिक भिडियो रिलिज भएको छ । हाइलाइटस नेपाल युटुब च्यानल मार्फत रिलिज भएको झुम्का झलक्कै गितमा बिष्णु माझीको समेत आवाज रहेको छ ।

भरत बहादुर बस्नेत र दुर्लभ केसीको प्रस्तुति रहेको झलक्कै गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने म्युजिक भिडियोमा कलाकारहरु सागर, रियषा, चक्र र गीताको अभिनय रहेको ।

म्युजिक भिडियोमा शनि बिश्वकर्माको समेत अभिनय रहेको छ । शनि बिश्वकर्मा आइएमई लोकस्टार भएपछीको यो पहिलो प्रस्तुति हो । उनले खुसी ब्यक्त गर्दै यसरि नै गित संगीतमा निरन्तरता दिने बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close