आज कुन देशको मुद्राको भाउ कति? (सूचीसहित)


काठमाडौं, १२ भदौः नेपाल राष्ट्र बैंकले शुक्रबार (भदौ १२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, युरो १ को खरिददर १ सय ३९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड १ को खरिददर १ सय ५५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ।

यता, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

र, युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close